मुक्तक

मुक्तक


मुक्तक

18 Oct, 2020

img

यस्ता पापीलाई काट्न आँसी देऊ अब
कहिल्यै नउठ्ने गरी खुट्टा भाँची देऊ अब
आफ्नै दिदी बहिनीलाई आँखा लगाउने
मानसिक रोगी बलत्कारीलाई फाँसी देऊ अब ।।

अर्जुन पोखरेल

Comment

Apply Letter for Admission to High School

Copyright © 2020. Developed & Powered by DYNAMIC TECHNOSOFT
Translate »