Featured
Result Distribution
LBEF SCHOOL Pratappur-2,little buddha marg, gopigunj, Gopigunjयस विद्यालयको कक्षा मन्टेसरीदेखि कक्षा नौसम्मको वार्षिक परीक्षा–२०७९ को नतिजा यही मिति २०७९।१२।३० गते बिहीबार बिहान ठिक ११ बजे प्रकाशन गर्न लागिएको हुँदा यहाँको अनिवार्य उपस्थितिका निम्ति जानकारी गराउँछौँ ।