popup-builder domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/lbesschool/public_html/wp-includes/functions.php on line 6170the-events-calendar domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/lbesschool/public_html/wp-includes/functions.php on line 6170
23 Mar, 2021
यस विद्यालयमा अध्ययनरत हजुरका नानी÷बाबुहरुको २०७८ साल बैशाखसम्मको शुल्क यही चैत्र २०गतेभित्र चुक्ता गर्दा सम्पूर्ण रकमको ५ % शुल्क मिनाहा हुने व्यहोरा जानकारी गराउदछौँ ।
7 Mar, 2021
यस विद्यालयको कक्षा मन्टेसरीदेखि युकेजीसम्म अध्ययन गर्ने नानीबाबुहरुका अभिभावकको मन्टेसरी प्रशिक्षक श्री इन्दिरा पोख्रेलसँग यही मिति २०७७ फागुन २४ गते सोमबार एक दिनको अन्तक्र्रिया कार्यक्रम...
4 Apr, 2025
यस क्षेत्रमै प्रथम ब्याच वि.सं. २०६३ सालबाटै निरन्तर रुपमा प्रवेशिका परीक्षा (S.L.C/S.E.E) मा उत्कृष्ट नतिजा ल्याउन सफल लिटिल बुद्ध एजुुकेशन फाउण्डेशन नवलपरासी प्रा.लि. मा शैक्षिक...
26 Apr, 2021
यस विद्यालयको वार्षिक परीक्षा यही वैशाख २४ गतेदेखि सञ्चालन हुने भनिएकोमा विशेष कारण वस २०७८ वैशाख १७ गते शुक्रबारदेखि नै सुरु हुने र कक्षा ६,७...
5 Apr, 2025
यस विद्यालयद्वारा सञ्चालित वार्षिक परीक्षा २०८१ को नतिजा यही चैत्र ३१ गते आइतबार प्रकाशन हुन गइरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौँ ।नतिजा विद्यालयको सूचना पाटीका साथै...
18 Jan, 2021
यस विद्यालयका कक्षा दुई देखि पाँच सम्मको दोस्रो त्रैमासिक परीक्षाको नतिजा यही २०७७–१०–०६ गते मंगलबार प्रकाशित हुने हुँदा बिहान ठिक ११ बजे यहाँको अनिवार्य उपस्थितिको...
19 Jan, 2021
यस विद्यालयका कक्षा छ देखि बाह्र सम्मको दोस्रो त्रैमासिक परीक्षाको नतिजा यही २०७७–१०–०७ गते बुधबार प्रकाशित हुने हुँदा बिहान ठिक ११ बजे यहाँको अनिवार्य उपस्थितिको...
17 Jan, 2021
यस विद्यालयका कक्षा नर्सरी देखि एक सम्मको दोस्रो त्रैमासिक परीक्षाको नतिजा यही २०७७–१०–०५ गते सोमबार प्रकाशित हुने हुँदा बिहान ठिक ११ बजे यहाँको अनिवार्य उपस्थितिको...
13 Jan, 2021
यस विद्यालयमा अध्ययनरत तपाईका नानी÷बाबुहरुलाई यही मिति २०७७÷१०÷०४ गते आइतबारदेखि अनिवार्य रुपमा विद्यालय पोशाक(uniform)मा बिहान ९ः४० बजे विद्यालय प्राङ्गणभित्र उपस्थित गराउनुहुन जानकारी गराउँदछौँँ । साथै...
30 Mar, 2021
यस विद्यालयका कक्षा १० को तेस्रो त्रैमासिक परीक्षाको नतिजा यही २०७७–१२–१८ गते बुधबार प्रकाशित हुने हुँदा बिहान ठिक ११ बजे यहाँको अनिवार्य उपस्थितिको निम्ति जानकारी...