अर्ध–वार्षिक परीक्षा यही २०७७/०९/१४ गतेदेखि शुरु

अर्ध–वार्षिक परीक्षा यही २०७७/०९/१४ गतेदेखि शुरु


अर्ध–वार्षिक परीक्षा यही २०७७/०९/१४ गतेदेखि शुरु

10 Dec, 2020

img

यस विद्यालयमा अध्ययनरत तपाईंका नानी÷बाबुहरुको अर्ध–वार्षिक परीक्षा यही २०७७÷०९÷१४ गतेदेखि शुरु हुन गइरहेको हुँदा घरमा उनीहरुको पढाइमा विशेष ख्याल गरिदिनुहुन अनुरोध गर्दछाँै ।
साथै पौष सम्मको विद्यालयमा बुझाउनु पर्ने शुल्क मंसिर मसान्त भित्र बुझाई प्रवेश पत्र लिन हुन हार्दिक अनुरोध गर्दछौँ । प्रवेश पत्रबिना परीक्षामा सामेल नगराउने व्यहोरा यसै पत्र साथ जानकारी गराउदछौँ ।

-लि.बु.ए.फा परीवार

Comment

Apply Letter for Admission to High School

Copyright © 2020. Developed & Powered by DYNAMIC TECHNOSOFT
Translate »